वर्तमान सरकारबाट समृद्धि असम्भव–प्रदीप पौडेल

नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकारबाट समृद्ध नेपालको आशा गर्नु निरर्थक भएको बताएका छन् । धादिङमा पार्टीका भातृ तथा सुभेच्छुक संस्थाका प्रतिनिधिहरुसँगको भेटमा नेता पौडेलले सरकारको समृद्ध नेपाल, सुखी नेपालीको नारा देखाउने दाँत मात्र भएको टिप्पणी गरे । “भष्ट्राचार, कुशासन, अनियमितता, अराजकता, बेथितिले सीमा नाघ्दा समेत प्रतिक्रिया विहिन रहेको सरकारबाट समृद्धिको कुनै … Continue reading वर्तमान सरकारबाट समृद्धि असम्भव–प्रदीप पौडेल